नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजिबैंक पोर्टल’ – Nepal Press

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजिबैंक पोर्टल’

काठमाडौं । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैकले आज एक कार्यक्रम गरेर नबिल डिजिबैंक पोटलको सुरुवात गरेको हो ।

डिजिबैंकबाट सेवाग्रीले एकद्धार (सिंगल विन्डो) मार्फत् अनलाइन सेवा लिन सक्ने छन् ।

नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट – क्रेडिट कार्ड, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल एसएमई ऋण लिन आवेदन अनलाइनबाट लिन सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *