देउवाबाट टाढिदै एनपी साउँद, शशांकलाई भेटेर भने – म तपाईसँग छु – Nepal Press

देउवाबाट टाढिदै एनपी साउँद, शशांकलाई भेटेर भने – म तपाईसँग छु

काठमाडौं । शेरबहादुर देउवा प्यानलबाट पदाधिकारी उम्मेदवारका आकांक्षी एनपी साउँदतले शनिवार महामन्त्री शशांक कोइरालालाई भेटेर मिलेर अघि बढ्न प्रस्ताव राखेका छन् ।

देउवासँग टाढिएका साउद शशांक निवासमा पुगेर आफूलाई देउवाले समेटन् नखोजेको भन्दै कोइरालासँगै आफू रहेको बताएका थिए ।

जवाफमा शशांकले ‘म आफैं कहाँ छु’ भन्ने थाहा छैन भन्दै पार्टीभित्र सहकार्य गरेर जाने वातावरण बन्नुपर्ने बताएका थिए । साउदसँग भेटेपछि शशांक देउवालाई भेट्न बालुवाटार गएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर