अन्तिममा विश्वप्रकाश बने प्रकाशमानको महामन्त्री उम्मेदवार (भिडिओ) – Nepal Press

अन्तिममा विश्वप्रकाश बने प्रकाशमानको महामन्त्री उम्मेदवार (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा अन्ततः प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् ।

संस्थापन पक्षका शर्माले शेरवहादुर देउवाको साथ नपाएपछि प्रकाशमानसँग मिलेका हुन् ।

शर्माले नेपाल प्रेससँग कुरा गर्दै प्रकाशमानले आफूलाई कुरिरहेको र सँगै उम्मेदवारी दर्ता गर्ने बताए ।

उनले भने – महामन्त्रीमा उम्मेदवारी दिन्छु । प्रकाशमान दाइ मलाई कुरिरहनु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर