देउवा-सिटौला प्यानलमा को-को परे ? (सूचीसहित) – Nepal Press
कांग्रेस महाधिवेशन

देउवा-सिटौला प्यानलमा को-को परे ? (सूचीसहित)

काठमाडौं । आज विहान ८ बजेदेखि सुरु हुने मतदानका लागि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफ्नो प्यानल मध्यरातमा सार्वजनिक गरेको छ

देउवा पक्षले शशांक कोइरालालाई पनि आफ्नो प्यानलमा राखेको छ । डा. शशांकलाई शेखर कोइराला प्यानलमा पनि राखिएको छ ।

देउवा र कृष्ण सिटौला प्यानल यस्तो छ:

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर