यस्तो छ डा. शेखर कोइरालाको प्यानल (सूचीसहित) – Nepal Press

यस्तो छ डा. शेखर कोइरालाको प्यानल (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । मुख्यतः वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालासहित सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ ।

तीमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ । दुवै समूहले गएराति मध्यरातमा आफ्नो प्यानल सार्वजनिक गरेको छ ।

कोइराला प्यानलमा वर्तमान महामन्त्री डा. शशांक कोइरालालाई पनि समेटिएको छ । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनलाई देउवा समूहले पनि आफ्नाे प्यानलमा राखेको छ ।

शेखर समूहको प्यानल यस्तो छः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर