१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, केही समयपछि गन्न थालिने – Nepal Press

१२ वटा ड्रममा खसालिएको छ सभापतिको मत, केही समयपछि गन्न थालिने

काठमाडौं । नेपाली कांग्रसको जारी महाधिवेशन अन्तर्गत आज भएको मतदानको मतगणना आजै मध्य रातबाट सुरु गर्ने तयारी गरिएको छ ।

साढे १० बजे मतदान सकिएसँगै मुचुल्का लगायतको प्राविधिक काम सकिएसँगै मत खसालिएका ट्यांकीलाई एक स्थानमा खन्याएर मत गणना गर्ने जनाइएको छ ।

आज सभापतिको मात्र मतगणना हुने छ । सभापतितर्फ १२ वटा ड्रममा मत खसालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर