कांग्रेस मत परिणामः १५ सय मत गन्दा देउवा ७२१, शेखर ५६२ – Nepal Press

कांग्रेस मत परिणामः १५ सय मत गन्दा देउवा ७२१, शेखर ५६२

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदानको पछिल्लो परिणामअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । उनले १५ सय मत गन्दा ७२१ मत पाएका छन् भने उनको निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले ५६२ मत पाएका छन् ।

त्यस्तै प्रकाशमान सिंहले ११६, विलेन्द्र निधिले ८१, कल्याण गुरुङले ४ मत पाएका छन् । मतगणना जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर