कांग्रेस मतपरिणाम अपडेट: २८५ भोटले देउवा अगाडि – Nepal Press

कांग्रेस मतपरिणाम अपडेट: २८५ भोटले देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– २६७७ । शेरबहादुर देउवा– १२६५, शेखर कोइराला– ९८०, प्रकाशमानसिंह– २०७, विमलेन्द्र निधि– १९५, कल्याण गुरुङ– १२ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर