गन्न बाँकी ९ सय, देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक – Nepal Press
कांग्रेस मतपरिणाम अपडेट

गन्न बाँकी ९ सय, देउवालाई बहुमत ल्याउन ५४२ मत आवश्यक

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसारको पछिल्लो परिणम यस्तो छ–

गणना– ३७३९ । शेरबहादुर देउवा– १७९८, शेखर कोइराला– १४१३, प्रकाशमान- २८६, निधि- २०१ ।

निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेके छ । पहिलो चरणबाटै सभापतिमा निर्वाचित हुन कम्तिमा २ हजार ३ सय ४० मत आवश्यक पर्दछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर