हृदयेश त्रिपाठीको पार्टी घोषणामा दमननाथदेखि रामेश्वर खनालसम्म (भिडिओ) – Nepal Press

हृदयेश त्रिपाठीको पार्टी घोषणामा दमननाथदेखि रामेश्वर खनालसम्म (भिडिओ)

काठमाडौं। मधेशवादी पार्टीबाट अलग भएर स्वतन्त्ररूपमा राजनीतिक गतिविधि गर्दै आएका हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् ।

मंगलबार त्रिपाठीले काठमाडौंमा एक कार्यक्रमबीच नयाँ पार्टीको घोषणा गरेका हुन् । पार्टीको नाम उनले जनता प्रगतिशिल पार्टी राखेका छन्।

पार्टी घोषणा सभामा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, विश्लेषक तुलानारायण साहलगायत सहाभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर