१ हजार मतगणना हुँदा शेखर ४०१, देउवाको कति ? – Nepal Press

१ हजार मतगणना हुँदा शेखर ४०१, देउवाको कति ?

काठमाडौं । कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको गणना जारी रहेको छ ।

एक हजार मत गणना हुँदा शेरबहादुर देउवाले ५९० मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ४०१ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर