चन्द्र भण्डारीको प्रश्न- कांग्रेसकासाथीहरु बोली नबुझे पनि उतैतिर लाग्छन्, मैले के गरुँ – Nepal Press

चन्द्र भण्डारीको प्रश्न- कांग्रेसकासाथीहरु बोली नबुझे पनि उतैतिर लाग्छन्, मैले के गरुँ

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा बोली नबुझाउनेहरुलाई नै कांग्रेस कार्यताहरुले रोजेको बताएका छन्। मतदतारुलाई धन्यवाद दिने कार्यक्रममा भण्डारीले भने- कांग्रेसकासाथीहरु बोली नबुझे पनि उतैतिर लाग्छन्, मैले के गरुँ ?

उनले चुनावमा पद पाउन शक्ति रोजिएको समेत बताए। ‘पद र शक्तिले पद प्राप्त गर्ने रंगमञ्चमा धेरै असर गर्ने रहेछ,’ उनले भने, ‘हाम्रो अठोट रोकिदैन । हाम्रा पैतला रोकिदैनन । हाम्रा दृष्टिकोणहरु बदलिदैनन् ।’

भण्डारीले चुनावमा सत्ता र सरकारको दुरुपयोग समेत भएको आरोप लगाए। उनले भने, ‘सरकारको दुरुपयोग हुँदैन्थ्यो, मनि र मसलको प्रयोग हुँदैन्थ्यो भने आज हामीले जिति सकेका हुने छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर