कांग्रेस अपडेट : उपसभापतिमा ४ जनाकाे टक्कर, पूर्णबहादुरले लिए अग्रता – Nepal Press

कांग्रेस अपडेट : उपसभापतिमा ४ जनाकाे टक्कर, पूर्णबहादुरले लिए अग्रता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

९ सय मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता लिएका छन् । उनले ३९५ मत प्राप्त गरेका छन् ।

यसअघि अग्रता बनाइरहेका धनराज गुरुङ अहिले दोस्रोमा झरेका छन् । उनले ३९२ मत ल्याएका छन् ।

यस्तै विजय कुमार गच्छदारले ३५५ मत प्राप्त गरेका छन् । चन्द्र भण्डारीले ३५१ मत ल्याएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर