कांग्रेस अपडेट : पूर्णबहादुर र धनराज, गच्छदार र भण्डारीको उछिनपाछिन – Nepal Press

कांग्रेस अपडेट : पूर्णबहादुर र धनराज, गच्छदार र भण्डारीको उछिनपाछिन

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत उपसभापतिका लागि भएको मतदानको गणना जारी रहेको छ । अहिलेसम्म १९ सय मत गणना सकिएको छ ।

जसमा पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । उनले ९०८ मत प्राप्त गर्दै धनराजलाई उछिनेका हुन् ।

धनराजको ८८८ मत आएको छ ।

तेस्रो र चौथो स्थानमा क्रमसः चन्द्र भण्डारी र गच्छदार रहेका छन् । उनीहरुबीच एक मतको मात्रै अन्तर रहेको छ ।

भण्डारीले ७९९ र गच्छदारले ७९८ भोट ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर