धनराजसँग झिनो मतान्तरले पराजित भएपछि गच्छदार मतगणनास्थल जाँदै – Nepal Press

धनराजसँग झिनो मतान्तरले पराजित भएपछि गच्छदार मतगणनास्थल जाँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा पूर्ण बहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

केहीबेरअघि सकिएको मतगणनामा उनीहरु विजयी भएका हुन् । उनीहरुले प्राप्त गरेको मत परिणामको आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन् ।

गुरुङसँग झिनो मतान्तरले पराजित भएका विजय कुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन् ।

उनी अहिले पुनः मत गणनाको माग गर्दै मतगणनास्थल सानेपा जाँदै गरेको स्रोतले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर