कांग्रेस अपडेट : ६०० मत गन्दा गगनको ३८१, पछ्याउँदै विश्वप्रकाश – Nepal Press

कांग्रेस अपडेट : ६०० मत गन्दा गगनको ३८१, पछ्याउँदै विश्वप्रकाश

काठमाडौं । कांग्रेस महामन्त्री पदको जारी मतगणनाअन्तर्गत हालसम्म ६०० मत गनिसकिएको छ । गगन थापाले अग्रताल कायमै राखेका छन् ।

पछिल्लो नतिजाअनुसार गगन थापाले ३८१ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले २३१ मत ल्याएका छन् ।

यस्तो छ अहिलेसम्मको परिणाम :

गगन थापा – ३८१
प्रकाशशरण महत – २०१
प्रदिप पौडेल – २०६
मिनेन्द्र रिजाल – १०१
विश्व प्रकाश शर्मा – २३१


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर