कर्णालीका मुख्यमन्त्री शाही पराजित, सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी

२०७८ पुष २ गते १६:४५

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सह-महामन्त्रीको पिछडिएको क्षेत्रमा बद्री पाण्डे विजयी भएका छन् ।
शेखर काेइराला पक्षका पाण्डेले २४११ मत प्राप्त गरे ।
यस्तै देउवा पक्षका जीवनबहादुर शाहीले २१३३ मत प्राप्त गरे । पराजित शाही कर्णाली प्रदेशका बहालवाला मुख्यमन्त्री हुन् ।
प्रतिक्रिया
One thought on “कर्णालीका मुख्यमन्त्री शाही पराजित, सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डे विजयी”
Leave a Reply
सम्बन्धित खवर
नैतिकताको आधारमा तत्काल राजिनामा दे ।