कांग्रेस निर्वाचन : पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज – Nepal Press

कांग्रेस निर्वाचन : पिछडिएको क्षेत्रअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसमा आजबाट केन्द्रीय सदस्यको मतगणना थालिने भएको छ ।

शुक्रबार पदाधिकारीमध्ये सहमहामन्त्रीको मतगणना सकिएसँगै केन्द्रीय सदस्यको गणना थाल्न लागिएको हो ।

आज केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुला) एक सिटको मतगणना हुने भएको छ ।

उक्त पदमा सभापित शेरबहादुर देउवा पक्षका अर्जुनजंङ्गबहादुर सिंह र शेखर कोइराला पक्षका दीपकजङ्ग शाह उम्मेदवार छन् ।

महाधिवेशन अन्तर्गत गत सोमबार भएको निर्वाचनमा कूल ४६८६ मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर