कांग्रेस महाधिवेशन – ९८८ मत गन्दा ८१४ मतसहित शशांक पहिलो, कसले कति पाए ? (सूचीसहित) – Nepal Press

कांग्रेस महाधिवेशन – ९८८ मत गन्दा ८१४ मतसहित शशांक पहिलो, कसले कति पाए ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका ३५ सदस्यको लागि भएको मतगणना ९८८ सय सकिँदा शशांक कोइराला ८१४ मतसहित शीर्षस्थानमा छन् ।

दोस्रो स्थानमा ६३१ मतसहित एनपी साउँद छन् ।

बालकृष्ण खाँण, ज्ञानेन्द्रवहादुर कार्की, शंकर भण्डारी, रामहरी खतिवडा, अर्जुन नरसिंह केसी, उदय शमसेर जबरा लगायतका नेता शीर्ष १० स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर