सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित – Nepal Press

सर्वदलीय बैठक सुरु, एमाले अनुपस्थित

काठमाडौं । सर्वदलीय बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अनुपस्थितिमा नै बैठक सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी रहेका छन् ।

संसदको अवरोध खुलाउने विषय र एमसीसी सम्झौता अनुमोदनका बारेमा छलफल गर्न बैठक डाँकिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर