प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित – Nepal Press

प्रदेश १ बाट अर्याल र कोइराला केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश १ तर्फको खुला केन्द्रीय सदस्यमा अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन् ।

अमृत दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने कोइराला प्रदेश १ को कांग्रेस प्रदेशसभा दलका नेता हुन् ।

अर्याल सभापति शेरबहादुर देउवा निकट हुने भने कोइराला डा।शेखर कोइरालानिकट हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर