कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी – Nepal Press

कांग्रेस लुम्बिनी प्रदेशतर्फको खुला केन्द्रीय सदस्यमा केसी र कँडेल विजयी

काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशतर्फको केन्द्रीय सदस्यको मत गणना सकिएको छ ।

मंगलबार पार्टी कार्यलायमा भएको मतगणना अनुसार दुई जना निर्वाचित हुने व्यवस्था रहेको लुम्बिनीतर्फका खुलातर्फ केन्द्रीय सदस्यमा चन्द्रबहादुर केसी र देवेन्द्रराज कँडेल विजयी भएका छन् ।

पार्टी कार्यालयमा जारी मतगणनाको मंगलबार राति आएको नतिजा अनुसार लुम्बिनीबाट एक जना महिला केन्द्रीय सदस्यका लागि शिला शर्मा खड्का विजयी भएकी हुन् । उनी कांग्रेसका पूर्व नेता खमबहादुर खड्काकी पत्नी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर