माओवादी महाधिवेशनः २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड – Nepal Press

माओवादी महाधिवेशनः २३६ केन्द्रीय सदस्यको नाम घोषणा गर्दै प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २३६ जना केन्द्रीय सदस्यको घोषणाको तयारी भएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमा बाँकी सदस्यहरु पछि मनोनीत हुनेछन् ।

८ औं महाधिवेशन अन्तरगत जारी बन्दसत्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानुपातिक तर्फ १२५ र खुल्लातर्फ १११ जनाको नाम बन्दसत्रमा घोषणा गर्ने तयारी गरेका छन् ।

ती नामहरु सर्वसम्मत नभए निर्वाचनको प्रक्रियाबाट सदस्य चयन हुनेछन् ।

माअ‍ोवादीमा १५४ जना समानुपातिक र १४५ जना सदस्य चयन हुने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर