महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्वीकृति – Nepal Press

महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्वीकृति

काठमाडौं । सरकारले महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृती दिएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिष्द् बैठकले यस्तो निर्णय गरेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाल प्रेसलाई जानकारी दिईन् । उनले भनिन्, ‘दार्चुला जिल्लाको महाकाली नदिमाथी नेपाल-भारत जोड्ने मोटरेलबल पुल निर्माणका लागि समझदारी गर्न स्विकृति दिने निर्णय भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर