एमाले बर्दियाको जिल्ला अध्यक्षमा श्रेष्ठ चयन – Nepal Press

एमाले बर्दियाको जिल्ला अध्यक्षमा श्रेष्ठ चयन

काठमाडौं । नेकपा एमालेको बर्दिया जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ । जिल्ला अध्यक्षमा लालबहादुर श्रेष्ठ चयन भएका छन् ।

यस्तै उपाध्यक्षमा शालिकराम अधिकारी सर्वसम्मत चयन भएका छन् । ११६ सदस्यीय कमिटीको सचिवमा पदम ढकाल तथा उपसचिवमा पहारी थारु र टीका सम्सेली चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर