आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्याे, के छ प्रक्रिया ? – Nepal Press

आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन खुल्याे, के छ प्रक्रिया ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन दिन माग गरिएको छ ।

६५ वर्ष उमेर ननाघेको र स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव गरेकाले व्यक्तिले आवेदन दिन सकिने समितिले जारी गरेको सूचनामा उल्लेख छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर