एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र, अरु पदाधिकारी पनि सर्वसम्मत – Nepal Press

एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र, अरु पदाधिकारी पनि सर्वसम्मत

काठमाडौं । नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् ।

यसअघि उपाध्यक्ष रहेका केसी जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पनि हुन् । उनी जिल्लाका पूराना र स्थापित नेता हुन् ।

अध्यक्षका आकांक्षी बालकृष्ण सुवेदीले उनलाई समर्थन गरेपछि सर्वसम्मत भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिव सुरज केसी र उपसचिवमा थमसार पुन र राजकुमार थापा पनि सवर्वसम्मत भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर