एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल निर्विरोध चयन – Nepal Press

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल निर्विरोध चयन

काठमाडौं । नेकपा एमाले जुम्ला जिल्लाको अध्यक्षमा शान्तिलाल महत चयन भएका छन् । ८ औं जिल्ला अधिवेशनले महतलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा उपाध्यक्ष सुरत शाही, सचिवमा धनकृष्ण पाण्डे, उपसचिवमा प्रेम बहादुर बुढा र मानबहादुर रोकाया चयन छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर