प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मलाई सर्‍यो – Nepal Press

प्रतिनिधिसभाको बैठक माघ ३ गतेसम्मलाई सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको २८ पुसमा बोलाइएको बैठक सरेको छ। संघीय संसद सचिवालयले तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले बैठक माघ ३ गतेसम्म सारिएको बताएको छ।

यसअघि पुस १८ मा तोकिएको बैठक माओवादी महाविधेशनका कारण सारिएको थियो । त्यसपछि २३ गते तोकिएको बैठक पनि एमालेको जिल्ला अधिवेशनका कारण भन्दै स्थगित गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर