शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण
नेपाल प्रेस
२०७८ पुष २६ गते १९:०२
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पीसीआर परीक्षण गरेका थिए ।
अहिले स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।
पोडैल अहिले होम आइशोलेसनमा रहेको र दैनिक हुने भेटघाटको कार्यक्रम पनि केहीसमयका लागि स्थगित गरिएको बताइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर