माइतीघरमा चीनविरोधी प्रदर्शन (तस्बिरहरू)
नेपाल प्रेस
२०७८ पुष २८ गते १५:४८
काठमाडौं । चीनसँगको सरोकारका विभिन्न माग राख्दै केही युवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
नेपाल जागरुक संघको अगुवाइमा भएको प्रदर्शनमा खासा, तातोपानीलगायतका नाका खुल्ला गर्नुपर्ने, चीनमा एमबीबीएस पढिरहेका नेपाली विद्यार्थीलाई आउन-जान सहज वातावरण बनाउनुपर्ने माग गरिएको छ ।
त्यस्तै नेपालका केही भूमि अतिक्रमण गरेको भन्दै चीन सरकारको ध्यानाकर्षण गराइएको छ ।
तस्बिरहरू : गौरव पौडेल ।
प्रतिक्रिया
सम्बन्धित खवर