कोरोना जोखिमको कारण देखाउँदै प्रतिनिधिसभा बैठक सारियो
नेपाल प्रेस
२०७८ माघ २ गते १४:४०
काठमाडौं । प्रतिनिधिसभाको भोलि बोलाइएको बैठक फेरि सारिएको छ । कोरोनाको बढ्दो संक्रमणको कारण देखाउँदै बैठक सारिएको हो । अर्को बैठक माघ १६ गते आइतबार तोकिएको संसद सचिवालयले जनाएको छ ।
यसअघि पुस २८ मा तोकिएको बैठक पनि सारिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर