राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण
नेपाल प्रेस
२०७८ माघ ४ गते १८:३८
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई कोरोना संक्रमण भएको छ ।
उनको निजी सचिवालयका अनुसार कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि मंगलबार गरिएको परीक्षणमा कोरोना पाेजेटिभ देखिएको हो ।
स्वाथ्य अवस्था सामान्य रहेका उनले अहिले सरकारी निवासमा आराम गरिरहेको बताइएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर