पोखरा महानगरपालिकामा मोडेर्ना खोप दिईंदै
नेपाल प्रेस
२०७८ माघ ९ गते २०:१६
काठमाडौं । पोखरा महानगरपालिकाले कुनैपनि खोप नलगाएका व्यक्तिलाई मोडेर्ना खोपको पहिलो मात्रा दिने भएको छ ।
महानगरपालिकाले अहिलेसम्म कुनैपनि खोप नपाएका मोडेर्ना खोपको पहिलो मात्रा दिने भएको हो ।
महानगरले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिहरुलाई अनिवार्य जन्मदर्ता प्रमाणपत्र लिएर जान आग्रह गरेको छ ।
यी केन्द्रबाट लगाईंने छ खोप
प्रतिक्रिया