एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट – Nepal Press

एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट

कैलाली । एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन भएका छन् ।

आज बसेको सांसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा चयन गर्ने निर्णय गरेको हो ।

भट्ट बैतडी बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

आजको बैठकले १२ गते हुने रास्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान गर्न समेत निर्देशन दिएको छ ।


प्रतिक्रिया

One thought on “एमाले सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकमा भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर