राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा माओवादीका पार्की विजयी – Nepal Press

राष्ट्रियसभा चुनाव : सुदूरपश्चिममा माओवादीका पार्की विजयी

कैलाली । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट जगत पार्की विजयी भएका छन् । माओवादीका पार्की गठबन्धनबाट उम्मेदवार बनेका थिए
प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह विजयी भइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर