सुक्खा बन्दरगाहका लागि सरकारले माग्यो करारमा सुरक्षाकर्मी
नेपाल प्रेस
२०७८ माघ १३ गते ७:३१
काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले काठमाडौं र विराटनगर सुक्खा बन्दगाह सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको सेवा करारमा माग गरेको छ ।
सरकारबाट इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीले दररेट खुलाएर प्रस्ताव पेस गर्न सक्नेछन् । समितिले कम्तिमा १ वर्षका लागि ३३ जना सुरक्षाकर्मी करारसेवामा राख्न लागेको हो ।
इच्छुक संस्थाले ३ हजार शुल्क बुझाएर आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर