राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता – Nepal Press

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शीतल निवासमा अपरान्ह ३ बजेदेखि एक घण्टा दुईजनाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री सचिवालयले भेटलाई नियमित भनेको छ ।

स्थानीय तह चुनावको मिति घोषणाबारे सत्तारुढ गठबन्धनमा भइरहेको छलफलबीच भएको यो भेटलाई अर्थपूर्ण लिइएको छ । आजै प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर