परराष्ट्रमन्त्री खड्का र कुवेती समकक्षीबीच टेलिफोन संवाद : कोभिड र द्विपक्षीय सम्बन्धबारे कुराकानी – Nepal Press

परराष्ट्रमन्त्री खड्का र कुवेती समकक्षीबीच टेलिफोन संवाद : कोभिड र द्विपक्षीय सम्बन्धबारे कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र कुबेती समकक्षी शेख अहमद नासिरबीच शुक्रबार बेलुका टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त संवादमा आपसी चासोका विषय, कोभिड-१९ महामारी र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे छलफल भएको थियो ।

छलफलमा क्षेत्रीय र विश्वमा विकसित परिस्थितीबारे पनि कुराकानी भएको कुवेतको न्यूज एजेन्सी कुनाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर