स्थानीय चुनावबारे छलफल गर्न एमाले केन्द्रीय कार्यालयको बैठक जारी – Nepal Press

स्थानीय चुनावबारे छलफल गर्न एमाले केन्द्रीय कार्यालयको बैठक जारी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयको बैठक केन्द्रीय कार्यालय, थापाथलीमा जारी छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा बैठक बसेको हो ।

एमाले विधानमा महासचिव नेतृत्वको कार्यालयमा उपमहासचिव र सचिवहरू सदस्य रहने प्रावधान छ । बैठकले पार्टी र जनसंगठनको आन्तरिक अधिवेशन र आगमी स्थानीय चुनावबारे छलफल गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर