उपसचिवमा बढुवाका लागि ३० जनाको नाम सिफारिस (सूचीसहित) – Nepal Press

उपसचिवमा बढुवाका लागि ३० जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल सरकारका शाखा अधिकृत सरहका ३० जना कर्मचारी उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा ३० जनाको नाम बढुवाका लागि सरकारलाई सिफारिस गरेको हो ।

३० जना उपसचिवमा बढुवाका लागि नेपाल प्रशासन सेवाका २ सय ८४ जना शाखा अधिकृतले दरखास्त दिएका थिए ।

जसमध्येबाट २ सय ६६ जना कर्मचारीको उम्मेदवारी कायम गरिएको थियो ।

३५ दिन भित्र कसैले पनि बढुवा भएका ३५ जना कर्मचारीका विरुद्धमा उजुरी नहालेमा ३० जना नै उपसचिवमा बढुवा हुनेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर