संसद्को गतिरोध खुलाउन कर्णाली सरकार र एमालेबीच सात बुँदे सम्झौता – Nepal Press

संसद्को गतिरोध खुलाउन कर्णाली सरकार र एमालेबीच सात बुँदे सम्झौता

काठमाडौं । संसद्को गतिरोध खुलाउन कर्णाली प्रदेश सरकार र प्रतिपक्ष दल नेकपा (एमाले) बीच सात बुँदे सम्झौता भएको छ ।

सभामुखको पहलमा भएको सर्वदलीय बैठकमा उक्त सहमति भएको छ ।

सम्झौतमा कर्णाली सकारलाई एमालेले ध्यानाकर्षण गराएका विषयहरुमध्ये केहीलाई कार्यान्वयनमा लैजाने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर