हुरीले गोठ भत्किँदा एक जनाको मृत्यु
नेपाल प्रेस
२०७८ माघ २१ गते १४:४७
काठमाडौं । रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबीमा शुक्रबार दिउँसो हावाहुरीले गोठ भत्किँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोठ भकिँदा ४५ वर्षीया फुलमतिया देवीको पुरिएर मृत्यु भएको हो ।
इटा र खपडाले छाएको छानोले किच्दा फुलमतिया च्यापिएकी थिइन् ।
प्रतिक्रिया
सम्बन्धित खवर