फोटो फिचर
अझै टेकोमा अडिएको पाटन
नेपाल प्रेस
२०७८ माघ २२ गते ११:५२
काठमाडौं । २०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर चल्यो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुर पाटनका धेरै घरहरु अझै टेकोका भरमा अडिएका छन् ।
ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनका पुराना बस्तीहरु मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलका घरमा लगाइएको टेको अझै हटेको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर