तरलता हटाउने यस्ता छन् बैंक तथा वित्तीय संस्था परिसंघका सुझाव
नेपाल प्रेस
२०७८ माघ २३ गते १७:५२
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले तरलता अभाव हटाउनको लागि विभिन्न सुझाव दिएको छ ।
परिसंघले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन तरलता कसरी समाधान गर्ने भन्ने सुझाव दिएको हो ।
परिसंघले आज सार्वजनिक गरेको सुझाव नेपाल राष्ट्र बैंकलाई पनि दिइसकेको छ ।
यस्ता छन् परिसंघले दिएका सुझाव
प्रतिक्रिया
सम्बन्धित खवर