राप्रपाले भन्यो- वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य छ – Nepal Press

राप्रपाले भन्यो- वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते गर्ने सरकारको निर्णयको स्वागत गरेको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

उनले स्थानीय तह निर्वाचनको तयारीका लागि युद्धस्तरमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलई आह्वान पनि गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर