सडकमा युवा संघ : नेपाली भूमि फिर्तादेखि मन्त्रीको बर्खास्तीसम्मको दबाब (तस्बिरहरू)
काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघ नेपालले विविध सरोकारका विषयमा सरकारलाई खबरदारी गर्दै विरोध प्रदर्शन गरेका छन् ।
नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयअगाडि युवा संघले सरकारलाई ध्यानाकर्षण गराउँदै ‘वृहत् युवा महिला विरोध प्रदर्शन’ गरेको हो । प्रदर्शनकारीले स्थानीय तह निर्वाचनको स्वीकार्यता, मन्त्री रेणुकुमारी यादवको बर्खास्ती, मूल्यवृद्धि खारेज, नेपाली भूमि फिर्ता लगायतको माग राखेका छन् ।
कोरोनाविरुद्धको २४ लाख डोज हराएको प्रकरणमा स्वास्थ्यमन्त्रीलाई कारबाही गर्न पनि उनीहरूको माग छ ।
प्रतिक्रिया
सम्बन्धित खवर