गाडी धकेलेर पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोध (तस्बिरहरु) – Nepal Press

गाडी धकेलेर पेट्रोलियम पदार्थ मूल्यवृद्धिको विरोध (तस्बिरहरु)

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थलगायतको मूल्यवृद्धिविरुद्ध आयल निगम घेराउ गरेको छ ।

शुक्रबार संघले आयल निगम कार्यालय परिसरमा गाडी धकेलेर मुल्यवृद्धिको विरोध गरेको हो ।

यसअघि पनि युवा संघले मूल्यवृद्धिको विरोध गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर