ओमानविरुद्ध दीपेन्द्रको अर्धसतक, खेल रोमान्चक मोडमा
नेपाल प्रेस
२०७८ माघ २८ गते १८:५२
काठमाडौ । चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत ओमानविरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धसतक बनाएका छन् ।
एक सय ३६ रनको लक्ष्य पछ्याउनेक्रममा दीपेन्द्र ५८ रनमा खेल्दैछन् ।
नेपालले १८ ओभरमा ४ विकेट गुमाएर एक सय १९ रन जोडेको छ।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रको यो दोस्रो अर्धसतक हो ।
प्रतिक्रिया
सम्बन्धित खवर