संसद बैठकको कार्यसूची तयार : परेन एमसीसी – Nepal Press

संसद बैठकको कार्यसूची तयार : परेन एमसीसी

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

संसद सचिवालयले आजको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ । जसमा एमसीसी टेबल हुने विषय समावेश गरिएको छैन ।

आजको बैठकको कार्यसूचीमा प्रधानमन्त्रीले थारु आयोगको प्रतिवेदन पेस गर्ने र सभामुखले शोक प्रस्तावहरु पेस गर्ने मात्रै कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर